काठमाडौं : नेपाली सेनाले कास्कीको अन्नपूर्ण गाउँपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकमध्ये आज दुई कोरियन पर्यटकको शव फेला पारी नेपाल प्रहरीको जिम्मा लगाएको छ। गत माघ ३ गते हिमपहिरोमा परी उनीहरु बेपत्ता भएका थिए।
हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई