विद्यालयमै पोसाक पाएपछि खुसीले दंग बने शिकारीवासका विद्यार्थी

पर्सा : मध्य तराईको सुगम जिल्ला पर्साको दुर्गम गाउँ शिकारीबासको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीको लागि बिहीबार निकै खुसीको दिन बन्यो।बिजुली बत्तीसमेत नपुगेको र राज्यका हरेक सुविधाहरुबाट बञ्चित शिकारीवास गाउँको सो विद्यालयका छात्रछात्राले विद्यालयमा नै पोसाक पाएपछि उनीहरुका लागि त्यो दिन खुसीको दिन बनेको हो।ती विद्यार्थीहरुको मुहारमा हाँसो भने स्थानीय जिम्मेवार पालिका वा दाताहरुबाट नभई भोलेन्टियर नेपालले दिलाएको हो। त्यो संस्थाले शिकारीवासको श्री नेराप्राविका ५५ जना विद्यार्थी

सम्बन्धित सामग्री

सामुदायिकका विद्यार्थी र शिक्षकलाई पोसाक

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको छ।

सामुदायिकका विद्यार्थी र शिक्षकलाई पोसाक

खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पोसाक वितरण गरेको छ।

इटहरीमा विद्यार्थी पोसाक विवाद : अदालतले दिएन अन्तरिम आदेश एकै प्रकारको लागू

इटहरी । इटहरी उपमहानगरले सबै विद्यालयहरूको पोसाक एउटै गर्ने निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेश नपर्ने आदेश दिएसँगै इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ। उच्च अदालत विराटनगरले इटहरी उपमहानगर विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन […]

तिलोत्तमाको चेतावनी- टेन्डर मार्फत  पोसाक खरिद गरे शैक्षिक संस्थालाई कारबाही

बुटवल।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसहरुले टेन्डरमार्फत  विद्यालय पोसाक खरिद गर्न नपाउने निर्देशन जारी गरेको छ । नगरमा सञ्चालित शैक्षिक संस्थाहरुले निश्चित व्यापारीहरुसंगको मिलेमतोमा टेन्डर मार्फत पोसाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्र पोसाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरेको पाइएमा त्यस्ता शैक्षिक संस्थाहरुलाई  […]

सरकारी स्कुलमा विद्यार्थी टिकाउन बाल बचत खाता

सामुदायिक विद्यालयमा बालबालिका आकर्षित गर्न कतै अंग्रेजी माध्यममा पढाइँदैछ, कतै निजीमा झैं सामुदायिक विद्यालयको पोसाक नै टाइसुट निर्धारण गरिएको छ।...

२ वर्षपछि खुले फिलिपिन्सका विद्यालय

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा अनलाइनमार्फत कक्षा ३ मा पढ्छन् । तर भौतिक रुपमा उनी कहिल्यै विद्यालय जान पाएका छैनन् । उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् । विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए । तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन

विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

मुगु जिल्लाको सोरु गाउँपालिकामा रहेको एक विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट विद्यार्थी, शिक्षक र कर्मचारीलाई निःशुल्क पोसाक वितरण गरेको छ ।सोरु गाउँपालिका–४ लिबु्र रहेको श्रीकालीका माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ६५ जना छात्रा, १सय ३५ जना छात्र, १० जना शिक्षक र तीनजना कर्मचारी गरी जम्मा ३ सय १३ जनालाई विद्यालयको आन्तरीक स्रोतबाट चार लाख ५० हजार […]

बालमन्दिर माबिका स्काउटरलाई पोसाक सहयोग

बालमन्दिर माध्यामिक विद्यालयका विद्यार्थी स्काउटरलाई पोसाक सहयोग गरिएको छ । नेपाल स्काउटको कर्णाली प्रदेशले सहयोग गरेको पोसाक मुख्यमन्त्री जीवनबहादुर शाहीले विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

पहिरोले विद्यालय भवन भत्काएपछि कार्यालय सहयोगीको घरमा पठनपाठन

पर्वत : मोदी गाउँपालिका–६ दोबिल्लास्थित रचना केसीको घरमा कोही विद्यालयको पोसाक लगाएका त कोही बिना पोसाक नै विद्यार्थी जम्मा हुन्छन्। बिहान १० बजे रचनाको घरमा पुग्नेहरू ४ बजेसम्म त्यहीँ पढ्छन्, त्यहीँ खेल्छन्।कहिले घरको पिँढीमा पढिरहेका हुन्छन् त कहिले घरभित्रको कोठामा। उनीहरू ट्युसन पढ्नका लागि भने त्यहाँ पुगेका होइनन्।गत भदौ १८ गते दिउँसो करिब ३ बजे आएको पहिरोले स्थानीय हरि प्राथमिक विद्यालयको दुई कोठे भवन भत्काइदियो। दुई वटा कोठालाई बीचबाट बाँडेर तीन कक्षासम्मको अध्यापन, त्यसैमा अफिस र भ