तिलोत्तमाको चेतावनी- टेन्डर मार्फत  पोसाक खरिद गरे शैक्षिक संस्थालाई कारबाही

बुटवल।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय तथा क्याम्पसहरुले टेन्डरमार्फत  विद्यालय पोसाक खरिद गर्न नपाउने निर्देशन जारी गरेको छ । नगरमा सञ्चालित शैक्षिक संस्थाहरुले निश्चित व्यापारीहरुसंगको मिलेमतोमा टेन्डर मार्फत पोसाक खरिद गर्ने प्रक्रिया मिलाई विद्यार्थी र अभिभावकलाई निश्चित पसलबाट मात्र पोसाक खरिद गर्न बाध्यात्मक परिस्थिति सृजना गरेको पाइएमा त्यस्ता शैक्षिक संस्थाहरुलाई  […]

सम्बन्धित सामग्री

ठेक्कामा सेटिङ मिलाउने परराष्ट्रका आधा दर्जन कर्मचारी कारबाहीको संघारमा

काठमाडौँ — बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।   टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी ...

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी रहँदै सर्वोच्च अदालतको निर्देशनात्मक आदेशविपरीत कानुन उल्लंघन गरी ठेक्का सम्झौता गरेको आरोपमा समितिले कारबाही सिफारिस गरेको हो । समितिले परराष्ट्रले…