इटहरी । इटहरी उपमहानगरले सबै विद्यालयहरूको पोसाक एउटै गर्ने निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेश नपर्ने आदेश दिएसँगै इटहरी उपमहानगरले इटहरी क्षेत्रका सबै विद्यालयमा एउटै पोसाक लागू गर्न गरेको निर्णय कार्यान्वयन हुने भएको छ। उच्च अदालत विराटनगरले इटहरी उपमहानगर विरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन […]