दुई किलो चिनी किन्न धादिङदेखि काठमाडौंमा

काठमाडौँ - बजारमा चिनी अभाव भएपछि काठमाडौंको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौं आएका छन् ।  नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई सरकारले काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा आएका हुन् । &...

सम्बन्धित सामग्री

१४ किलो सुन तस्करीमा मुछिएका गुरुङको ‘कनेक्सन’  ६०.७१६ किलो तस्करीका नाइकेसँग

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीमा मुछिएका जीवनकुमार गुरुङको ‘कनेक्सन’ ६०.७१६ किलो सुन तस्करमा मुख्य नाइके चिनियाँ नागरिक वाङग डाओजिनसँग रहेको खुलेको छ । गुरुङ तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुन...

३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिए

२२ पुस, काठमाडौं । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी विमल पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका छन् । उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी […]

पन्ध्र किलो चरेससहित दुई पक्राउ

कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ।

तीन किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज– तीन किलो अफिमसहित दुई जना पक्राउ परेका छन्। जाजरकोटका गोपाल रोकाय र लेखराज विष्ट तीन किलो आठ सय ग्राम अफिमसहित पक्राउ परेकाे इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। गोपाललाई चिसापानीको जंगल र विष्टलाई कोहलपुरको चप्परगौडीबाट प्रहरीले नियन्त्रणमा लिइएको हो। भे ७ प ८६७७ नम्बरको मोटरसाइकलमा सवार जाजरकोटका रोकाय चिसापानीमा नेपाली सेनाको […]

बिहेपछि एक दम्पतीले घटाए १८१ किलो तौल

बिहेपछिको खुसी तथा सन्तुष्टिले धेरै युवायुवतीहरूको शरीरको वजन बढ्दछ । तर, एक दम्पतीले भने बिहेपछि कूल १८१ किलो तौल घटाएका छन् । बिहेपछि पत्नीको तौल १४१ किलो र पतिको तौल ४३ किलो घटेको छ । समाचार अनुसार अमेरिकाको इन्डियानामा बस्ने लेक्सी रिडको सन् २०१६ मा बिहे भएको थियो । त्यतिबेला उनको शरीरको तौल २१९ किलो […]

मकवानपुरमा पाँच किलो गाँजासहित दुई पक्राउ

मकवानपुरमा पाँच किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

भारत सरकारले विपन्न वर्गलाई पाँच किलो रासन बाँड्ने

एजेन्सी। भारत सरकारले आगामी दुई महिना विपन्न वर्गलाई प्रति व्यक्ति पाँच किलो रासन बाँड्ने घोषणा गरेको छ। राष्ट्रिय खाद्य सुरक्षा ऐनअनुसार यसबाट करिब ८० करोडलाई राहत बाँडिनेछ। कोरोना महामारीका बीच लकडाउनले विपन्न वर्गलाई जीवन सहज बनाउन तीन किलो चामल, दुई किलो पीठो र एक किलो दाल रासन बाँड्न लागिएको हो।