तीन हजार किलो केराउसहित दुई पक्राउ

प्रहरीले रुपन्देहीबाट तीन हजार किलो केराउ बरामद गरेको छ।

सम्बन्धित सामग्री

छ महिनामा तीन हजार लागुऔषध कारोबारी पक्राउ

काठमाडौँ : बितेका छ महिनामा तीन हजार ४५ जना लागुऔषध कारोबारी पक्राउ परेका छन्।चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म लागुऔषध प्रयोगकर्ता, कारोबारी र लागुऔषधसम्बन्धी अपराधमा संलग्न  तीन हजार ४५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त अवधिमा दुई हजार सात सय ५८ पुरुष र एक सय ४४ जना महिला, एक सय ३३ जना विदेशी पुरुष र १० जना विदेशी महिला पक्राउ परेका हुन्। यीमध्ये एक हजार नौ ६० मुद्दा दर्ता भएका छन् । पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन, सेवन गर्ने तथा यसको अवैध ओ

नौ जुवाडे पक्राउ, चार लाख ६५ हजार बरामद

मकवानपुरको हेटौँडामा नौ जुवाडे पक्राउ परेको छ । जुवाको खालबाट नगद चार लाख ६५ हजार तीन सय ९० रुपैयाँसहित नौ जना जुवाडे पक्राउ परेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७...

एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ

जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ।नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए। विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ।जीवाश्म इन्धन अनुदानविरुद्ध सहरको बीचमा यातायात अवरुद्ध गरेपछि प्रदर्शनकारीलाई  तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरिएको थियो। तर उनीहरू टसकोमस नभएपछि पक्राउ ग

एक हजार पाँच सय जलवायु अभियन्ता पक्राउ

एजेन्सी – जलवायु परिवर्तनका कारण विश्वभर पर्ने नकारात्मक असरबारे चेतना फैलाउँदै आएको जलवायु अभियन्ताको विशाल समूह पक्राउ परेको छ । नेदरल्याण्ड्सको द हेगमा शनिबार भएको प्रदर्शनमा करिब एक हजार छ सय जलवायु अभियन्ता पक्राउ परेका थिए । विलुप्त विद्रोह जलवायु समूहका एक हजार पाँच सय ७९ जनालाई पक्राउ गरिएको डच प्रहरीले जनाएको छ । जीवाश्म […]

रौतहटबाट ८७ हजार नक्कली नोटसहित ६ जना पक्राउ

रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित  प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए । बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

एक हजार २२२ एम्पुल लागूऔषधसहित चार पक्राउ

प्रहरीले एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागूऔषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ वर्षीय भोलाप्रसाद साह, १९ वर्षीय कुमार साह र २४ वर्षीय बालकुमार दास रहेका छन् । पक्राउ परेका चारैजनालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागु औषध म

एक हजार २२२ एम्पुल लागू औषधसहित चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट एक हजार २२२ एम्पुल लागू औषधसहित चार जनालाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरी विहुल गाउँपालिका–३ का २२ वर्षीय मनिषकुमार साह, ३२ […]

साउदीमा एक हप्तामा कानुन उल्लङ्घन गर्ने १६ हजार आप्रवासी पक्राउ

काठमाण्डौ – साउदीमा गएको एक हप्ता मात्रै त्यहाँको कानुन उल्लंघन गर्ने १६ हजार आप्रवासी पक्राउ परेका छन् । आवासीय, श्रम र सीमा सुरक्षा सम्बन्धी कानुन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । आवासीय कानुन उल्लंघन गरेका पाँच हजार चार सय ३६ जनालाई पक्राउ गरेको छ । त्यस्तै नौ हजार ७५ सीमा सुरक्षा उल्लंघन गर्ने र श्रम कानुन उल्लङ्घन गर्ने एक हजार तीन सय ८९ जनालाई पक्राउ गरेको हो । अहिलेसम्म साउदीमा यस्ता कानुन उल्लंघन गर्ने ७८ हजारभन्दा बढीमाथि कानुनी कारबाही चलिरहेको गल्फ...

पछिल्लो ११ महिनामा एक हजार अभियुक्त पक्राउ

सप्तरी। पछिल्लो ११ महिनामा सप्तरीमा एक हजार ७ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाकाअनुसार अदालतको फैसला कार्यान्वयनअन्तर्गत फौजदारी मुद्दाका १६४ जना र देवानी मुद्दाका ८४३ जना पक्राउ परेका हुन्। पक्राउ परेकाबाट एक करोड ५ लाख १८ हजार ६२३ रुपैयाँ जरिवना असुल गरिएको छ। रासस