३३ किलो सुनकाण्डका आरोपी विमल पोद्दार १४ किलो सुनमा पनि जोडिए

२२ पुस, काठमाडौं । २०७४ सालको ३३ किलो सुन प्रकरणका एक आरोपी विमल पोद्दार गत मंसिरमा दुबईबाट ल्याइएको १४ किलो सुन प्रकरणमा पनि छानबिनमा तानिएका छन् । उनीमाथि विस्तृत अनुसन्धान गर्न भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई राय दिएको छ । तर, प्रहरीले उनीविरुद्ध हुण्डी र क्रिप्टोकरेन्सी कारोबारमा पहिल्यै पक्राउ पूर्जी […]