भारतबाट आठ बालकको उद्धार

गौर : रौतहटका ७ र कपिलवस्तुका १ गरी ८ जना बालकलाई भारतबाट उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।भारतको मुम्बईमा श्रमिकको रूपमा काम गरिरहेका बालकहरूलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा बाल हेल्प लाइन बारा, संरक्षण नेपाल बारा, सामुदायिक विकास तथा सचेतना नेपाल मकवानपुर लगायतका गैरसरकारी संस्था र भारतीय प्रहरी मुम्बईको सहयोगमा उद्धार गरिएको हो।उनीहरूलाई भारतको मुम्बईबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय बाराको रोहबरमा अभिभावकको जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी नि

सम्बन्धित सामग्री

भारतमा बेचबिखनको जोखिममा रहेका १० बालकको उद्धार

काठमाडौँ । विगत चार महिनादेखि भारतमा बाध्यकारी तथा बेचबिखनको उच्च जोखिममा रहेका १० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बाल कल्याण समिति मुम्बइको समन्वयमा बालकहरूको उद्वार गरिएको हो। विगत २४ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘बालबालिका सँगसँगै’ संस्थाले बालकहरूको उद्धार गर्न पहल गरेको थियो। उद्धार गरिएका बालकहरूलाई […]

भारत पुर्याइएका १६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा रुपन्देही नाका हुँदै भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरी नेपालगञ्ज ल्याइएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार, “रुपन्देहीको भित्री नाका …

भारत पुर्याइएका १६ बालकको उद्धार

राँझा : भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ।भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको हो।शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईका अनुसार रूपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्‍याइएका थिए। १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा ती बालकलाई भारतको गोरखपुरस्थित रेलवे

भारत पुर्‍याइएका १६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु-याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पु-याइएका […]

भारत पुर्‍याइएका १६ बालकको उद्धार, लैजानेकाे छैन पत्ताे

जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ ।

भारत पुर्‍याइएका १६ बालकको उद्धार

काठमाडाैँ- जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। उनका अनुसार, रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रूपमा भारत पुर्‍‍याइएका ती […]

गोरखपुर रेलवे स्टेसनबाट १६ बालकको उद्धार

काठमाडौँ । जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनः स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनः स्थापना गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए । उनका अनुसार, ‘रुपन्देहीको भित्री नाका हुँदै […]

भारत पुर्याइएका १६ बालकको उद्धार

जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए । उनका अनुसार, “रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति पुनःस्थापना गृह नेपाललाई प्राप्त सूचनाको आधारमा भ

अपहरणमा परेका जनकपुरका एक बालकको उद्धार, एक जना पक्राउ

९ पुस, जनकपुरधाम । जनकपुरधामबाट अपहरणमा परेका एक बर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । बालकको अपहरण गरी भारततर्फ गइरहेको अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा लिइ बालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए । जनकपुरधाम उप-महानगरपलिका वडा नम्बर १७ मनहरपुर बस्ने रासलाल मुखियाका एक वर्षीय २ महिनाको छोरा कृष्णलाई […]

सुनसरीबाट अपहरणमा परेका बालकको उद्धार

सुनसरीको कोशी गाउँपालिका–७ स्थित नेपाल भारत सिमाबाट अपहरणमा परेका बालकको उद्धार गरिएको छ । बिहिबार स्थानिय १३ वर्षीय दिपेन सदा अपहरणमा परेका थिए । सिमानाबाट करिब ३५ किलोमिटर पर भारतको सुपौला जिल्ला स्थित बलबदैपुरबाट उनको उद्धार गरिएको सुनसरीका एसपी सन्जयसिंह थापाले रातोपाटीलाई बताए । एसपी थापाले भने–‘भारतिय प्रहरीको सहयोगमा बालकलाई सकुशल उद्धार गरेर नेपाल ल्याएका छौं ।’भारतिय नागरिक मुकुम मियाँ समेतले उनको अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मुकुम नेपालबा