गोरखपुर रेलवे स्टेसनबाट १६ बालकको उद्धार

काठमाडौँ । जोखिमपूर्ण रूपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरूलाई शान्ति पुनः स्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनः स्थापना गृहका नेपालगन्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए । उनका अनुसार, ‘रुपन्देहीको भित्री नाका हुँदै […]