भारतमा बेचबिखनको जोखिममा रहेका १० बालकको उद्धार

काठमाडौँ । विगत चार महिनादेखि भारतमा बाध्यकारी तथा बेचबिखनको उच्च जोखिममा रहेका १० जना बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ। भारतीय सामाजिक संस्था, भारतीय प्रहरी, बाल कल्याण समिति मुम्बइको समन्वयमा बालकहरूको उद्वार गरिएको हो। विगत २४ वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको ‘बालबालिका सँगसँगै’ संस्थाले बालकहरूको उद्धार गर्न पहल गरेको थियो। उद्धार गरिएका बालकहरूलाई […]

सम्बन्धित सामग्री

भारत जान लागेको बालकको उद्धार

अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्र्ने सम्भावना रहन्छ ।

गुफामा थुनिएका बालकको उद्धार थप जोखिममा :: Pahilopost.com

बेंककः अविरल वर्षासँगै पानीको सतह बढ्न थालेपछि गुफामा थुनिएका १२ बालक र तीनका फुटबल कोचलाई उद्धार गर्नका लागि उद्धारकर्मीको टोली परिचालन भएको छ। यसअघि सोमवार उनीहरुलाई बेलायती गोताखोरहरुको समूहले पत्ता लगाएको थियो।  उद्धारमा देखिएको जटिलतासँगै अन्यौलता समेत छाएको छ। थाइ नेभि सिलका अनुसार थुनिएका बालकहरु भएको स्थानमा सात जना