९ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन नसक्ने बताएको छ । सरकारले नागरिकता विधेयक संसदको यसै अधिवेशनबाट पारित गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गरी आफूहरु जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिनु हुँदैन भन्ने पक्षमा रहेको बताइन् । विगतमा जन्मको आधारमा […]