काठमाडौं : सत्तारुढ दल राष्ट्रिय जनमोर्चा राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जारी विज्ञप्तिमा हस्ताक्षर गर्नबाट पछि हटेको छ। पाँच दलीय गठबन्धनमा सहभागी उक्त दलले नागरिकता विधेयकमा आफ्नो विरोध भएकाले हस्ताक्षर नगरेको बताएको छ।
राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बैठकमा सहभागी भए पनि हस्ताक्षर नगरेको बताए।
'हामी बैठकमा सहभागी भए पनि विज्ञप्तिमा…