भरतपुर अस्पतालले धान्न छाड्यो प्रसूतिको चाप

चितवन: प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो । चितवन र छिमेकी जिल्लाका महिलाको प्रसूतिको पहिलो चाहना भरतपुर अस्पताल हुने गर्दछ । गर्भवतीले परीक्षण निजीमा गर्दै आए पनि बच्चा जन्माउन […]

सम्बन्धित सामग्री

भरतपुर अस्पतालको अत्याधुनिक 'आकस्मिक सेवा' नयाँ भवनबाट

भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवा दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ। भरतपुर अस्पतालले तीस बर्षपछि आकस्मिक कक्ष विस्तार गरेको हाे।...

भरतपुर आँखा अस्पतालले पायो आईएसओ गुणस्तर चिह्न

९ साउन, चितवन । भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई युनाइटेड रजिष्ट्रर्ड (युआर) का कन्ट्री ड्राइरेक्टर प्रकाश पौडेलले गुणस्तर चिह्न प्रमाणपत्र प्रदान गरे । पौडेलले अस्पतालमा विधिको शासन, गुणस्तरीय सेवा, कर्मचारीको निरन्तर क्षमता अभिवृद्धि, विश्वस्तरीय प्रविधिको प्रयोग, विधिसम्मत […]

भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो।

भरतपुर आँखा अस्पतालले पायो ‘आइएसओ’ चिह्न

चितवन – नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ : २०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो । आइतबार साँझ यहाँ आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज […]

अब भरतपुर अस्पतालमा ओपिडी टिकटको शुल्क तिर्नुनपर्ने

चितवनस्थित भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज आइतबारदेखि सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो। भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निशुल्क गरेकाे अस्पतालका...

भरतपुर अस्पतालमा अतिविशिष्टिकृत सेवा सुरु

भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे।

भरतपुर अस्पतालले भन्यो, अस्पलामा जाेखिम छ, सामान्य प्रकृतिका विरामी नआउनू’

चितवन । चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका विरामी केही पछि आउन उपयुक्त हुने बताएका छन् । अस्पतालमा २९ पुसमा १७२ जनाले कोभिड परीक्षण गराएकोमा ९५ जनामा (५५ […] The post भरतपुर अस्पतालले भन्यो, अस्पलामा जाेखिम छ, सामान्य प्रकृतिका विरामी नआउनू’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

भरतपुर अस्पतलमा अनलाइनबाट टिकट

भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ। अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो।

भरतपुर अस्पतालले गर्‍यो तीन औषधि सप्लायर्सलाई कारबाही

भरतपुर अस्पतालले औषधिपसलमा सम्झौताअनुसारको औषधि नल्याउने तीन सप्लायर्सलाई कारबाही गरेको छ।

कोरोना सङ्क्रमितलाई भरतपुर अस्पतालको हटलाइन सेवा

भरतपुर अस्पतालले कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ।