नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ। अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो।
नेपाल नेत्रज्योति संघ चितवन शाखाले सञ्चालन गरेको भरतपुर आँखा अस्पताल र यसका अन्य शाखाहरुबाट गत वर्ष तीन लाख ४९ हजार ५४६ जनाले सेवा पाएका छन् । त्यसै गरी ११ हजार २५७ जनाको आँखाको शल्यक्रिया पनि भएको छ ।
नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।
नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नगर अस्पतालमा सञ्चालनमा आएको आँखा उपचार केन्द्र नेपाल नेत्रज्योति सङ्घ, हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान (भरतपुर आँखा अस्पताल) चितवन र गैँडाकोट नगरपालिकाद्वारा सञ्चालन गरिएको हो । भरतपुर आँखा अस्पतालका अध्यक्ष जयराम श्रेष्ठले आँखा अस्पतालले भरतपुरमा अत्याधुनिक शल्यचिकित्सा भवन […]
काठमाडौं, २ असार । ‘कालो मोसो नेपाल’ नामक संगठन स्थापना गरी कार्यालय स्थापना गर्न खोज्दा अध्यक्षसहित ३ जना पक्राउ परेका छन्। चितवनमा संगठन स्थापनागरि भरतपुर आँखा अस्पताल अगाडि कालोमोसो दस्ताको कार्यालय स्थापना गर्ने क्रममा अध्यक्ष शम्भु थापा, जिल्ला संयोजक नित्या नन्द रिजाल र बागमती प्रदेश संयोजक नवीन गैरे पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका […]
९ साउन, चितवन । भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई युनाइटेड रजिष्ट्रर्ड (युआर) का कन्ट्री ड्राइरेक्टर प्रकाश पौडेलले गुणस्तर चिह्न प्रमाणपत्र प्रदान गरे । पौडेलले अस्पतालमा विधिको शासन, गुणस्तरीय सेवा, कर्मचारीको निरन्तर क्षमता अभिवृद्धि, विश्वस्तरीय प्रविधिको प्रयोग, विधिसम्मत […]
चितवन- झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको […]
झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ।
झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । च