भरतपुर अस्पतालले अतिविशिष्टिकृत क्लिनिक सुरु गरेको छ। अस्पतालले बिहीबारदेखि सो सेवा सुरु गरेको हो। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले क्लिनिकको उद्घाटन गरे।
उद्घाटनपछि बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले भरतपुर अस्पताल विगतमा भन्दा धेरै प्रगतिसहित गुणस्तरी सेवा दिएकोमा खुसी व्यक्त गरे। उनले आम जनताको स्वास्थ्यमा गुणस्तरीय पहुँच वृद्धिका लागि बर्थिङ स्वीट्स रुम नयाँ उपलब्धी भएको बताए।
कावासोती । निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँच हजार बिरामीले सेवा लिने जनाइएको छ । शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले […]
कावासोती – निजामती सेवा दिवसको अवसर पारेर पूर्वी नवलपरासीको हुप्सेकोटमा तीन दिने स्वास्थ्य शिविर सुरु भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आयोजनामा सुरु भएको शिविरमा करिब पाँचहजार बिरामीले सेवा लिने जनाइएको छ । शिविरमा निजामती कर्मचारी अस्पताल काठमाडौँ र भरतपुर अस्पताल चितवनका ५० बढी चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा […]
चितवन – मेडिकल सहरको रुपमा अघि बढिरहेको चितवनमा सरकारी भरतपुर अस्पताल अब्बल बन्दै गएको छ । वि.सं. २०१३ मा एउटा छाप्रोबाट सुरु भएको भरतपुर अस्पताल अहिले भव्य भवनमा सञ्चालित छ । १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालमा अहिले ६ सय शैय्या छन् ।
देशको मध्यभागमा रहेको भरतपुर अस्पतालमा दैनिक एक हजारदेखि एक हजार पाँच सय...
चितवनः ५६ वर्ष अघि स्थापना भएको चितवनको भरतपुर अस्पतालमा मुटु,फोक्सो तथा रक्त नली सर्जरी (कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी) सेवा सुरु भएको छ।
मेडिकल कलेज साईन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का मुटुरोग विशेषज्ञ सर्जन डा.कौशल तिवारी भरतपुर अस्पताल विकास समितिमा आवद्ध भएपछि अस्पतालले यो सेवा सुरु गरेको हो।
सरकारी