९ साउन, चितवन । भरतपुर आँखा अस्पतालले आईएसओ ९००१ः२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । सोमबार भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई युनाइटेड रजिष्ट्रर्ड (युआर) का कन्ट्री ड्राइरेक्टर प्रकाश पौडेलले गुणस्तर चिह्न प्रमाणपत्र प्रदान गरे । पौडेलले अस्पतालमा विधिको शासन, गुणस्तरीय सेवा, कर्मचारीको निरन्तर क्षमता अभिवृद्धि, विश्वस्तरीय प्रविधिको प्रयोग, विधिसम्मत […]