अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप

अर्घाखाँची, असार १५ । अर्घाखाँचीमा असार २२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वैठकले निषेधाज्ञा केही खुकुलो गरि लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यस अघि १५ गतेसम्म जारी गरिएको निषेधाज्ञामा किराना पसल र अत्यावश्यक सामग्रीका पसल दिउँसो ४ बजेसम्म खुल्दै आएकोमा […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कोरोना संक्रमण समुदायमा फैलिएपछि निषेधाज्ञामा कडाई

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना समुदायमै फैलिन थालेपछि निषेधाज्ञामा कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड पालना गरेर बिहान ६ देखि ९ बजेसम्म खोल्न दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस्तै अत्यावश्यक […]

अर्घाखाँचीमा १४ दिन निषेधाज्ञा थप

अर्घाखाँची । अर्घाखाँचीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि १४ दिनका लागि थप कडाइका साथ निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भोली शनिबार राति १२ बजेदेखि लागु हुने गरी ३० गतेसम्म निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । निषेधाज्ञामा खाद्य, फलफूल, डेरी, तरकारीजस्ता अत्यावश्यक पसल स्वास्थ्य मापदण्ड […]

अर्घाखाँचीमा निषेधाज्ञा जेठ २० सम्म लम्बाईयो

बुटवल : अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा  थप लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै वैशाख १० सम्म जारी निषेधाज्ञा थप गरेका हुन्। अर्घाखाँचीमा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० सम्मलाई  निषेधाज्ञा लागु गरिएको बताइएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै…