भक्तपुर, १ मंसिर । नेकपा (एमाले) का पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी संगठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरुमा करेन्ट लागेको बताएका छन् । क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिका वडा नं। ६ चपाचोमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता […]