आगामी वर्ष विश्व अर्थतन्त्र झन् खराब हुन सक्छ : अन्तर्राष्ट्रिय मुद्रा कोष

सन् २०२२ को तुलनामा २०२३ मा विश्व अर्थतन्त्र झन् खराब अवस्थामा पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व अर्थतन्त्र थप संकटग्रस्त अवस्थामा गइरहेको देखाएको हो ।

सम्बन्धित सामग्री

आइएमएफ र आइएफसीसँग अर्थमन्त्रीको छलफल

अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल एसिया प्यासिफिक विभागकी आवासीय प्रतिनिधि टेरेसा डबान सानचेज र विश्व बैंकमातहतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) नेपालका आवासीय प्रतिनिधि बाबाकार सेदिख फायेसँग...

राजस्वजति कर्मचारी पाल्न ठिक्क छ, यसलाई सन्तुलनमा ल्याउनैपर्छ

नेपालमा अर्थतन्त्रको विश्वव्यापी खबर पाउने स्रोत विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लगायतले प्रकाशित गर्ने प्रतिवेदनहरु हुन् । एक साताअघि मात्र विश्व बैंकले विश्वको अर्थतन्त्रबारे प्रक्षेपण प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्र अपेक्षा गरेभन्दा कम हुने देखिएको छ । सन् २००८ को ग्लोबल फाइनान्सियल क्राइसिसपछि विश्व अर्थतन्त्र अर्को पटक घट्न लागेको हो […]

विश्व भू-राजनीतिमा देखिएको असन्तुलनलाई अवसरको रुपमा लिनुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय विश्व भू–राजनीतिमा देखिएको असन्तुलनलाई अवसरको रुपमा लिएर आर्थिक रुपान्तरणमा लाग्नुपर्ने बताएका छन् ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को आयोजनामा गत शुक्रबार भारतको नयाँ दिल्लीमा सम्पन्न साउथ एसियाज्

यो वर्ष एकतिहाइ विश्व मन्दीमा रहने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यो वर्ष विश्वको एकतिहाइ अर्थतन्त्र मन्दीमा जान सक्ने चेतावनी दिएको छ । सन् २०२३ मा अमेरिका, युरोप र चीनजस्ता ठूला अर्थतन्त्र मन्दीमा रहने भन्दै यो वर्ष...

विश्व बैंक र आइएमएफको बैठकमा सहभागी भएर अर्थमन्त्री शर्मा स्वदेश फिर्ता

अर्थमन्त्री जनार्दन शर्मा अमेरिकामा भएको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ५३औं संयुक्त बैठकमा सहभागी भएर मंगलबार बिहान स्वदेश फर्किएका छन्। अमेरिकाको वासिङ्टन डिसीमा अर्थमन्त्री शर्माले विश्व बैंक र आइएमएफको...

विश्वव्यापी मन्दीको जोखिम बढ्दै : अन्तर्राष्ट्रिय मुद्रा कोष

अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताएकी हुन् ।उनले आईएमएफले आफ्नो वर्तमान विकास दरको अनुमानलाई थप २.९ प्रतिशतमा घटाउने बताइन् । विकास दरको नयाँ अनुमान अर्को हप्ता जारी हुनेछ। जर्जिभाले अब विश्व अर्थतन्त्रलाई स्थिर बनाउन काम थाल्नुपर्ने बताइन् ।उनले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर

आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने आईएमफको प्रक्षेपण

१३ वैशाख, काठमाडौं । बहुराष्ट्रिय निकायहरु विश्व बैंक र एसियाली विकास बैंककै प्रक्षेपणको निकट रहेर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमफ)ले समेत नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको छ । आईएमएफका अनुसार सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने छ । यसअघि विश्व बैंकले अघिल्लो साता ३.७ प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको थियो […]

युक्रेनमा जारी युद्धबाट तंग्रिन थालेको विश्व अर्थतन्त्रमा ठूलो जोखिम : आईएमएफ

१३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले रुस र युक्रेनबीच जारी युद्धले कोभिड महामारीपछि तंग्रिन थालेको विश्व अर्थतन्त्रसामू निकै ठूलो जोखिम थपेको भन्दै चेतावनी दिएकी छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा जारी युद्धले ‘पूर्वी युरोप र सारा विश्वभर निकै ठूलो आर्थिक जोखिम थपेको’ भन्दै चेतावनी दिएकी हुन् । […]

विश्व बैंकद्वारा अफगानिस्तानलाई दिने आर्थिक सहयोग रोक्का

विश्व बैंकको निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको छ ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी : यस्ता छन् अपेक्षा र यथार्थ

नेपाललाई आर्थिक सामाजिक विपन्नताबाट माथि उठाउन वैदेशिक लगानीलाई एक अचुक उपायको रूपमा उल्लेख गर्ने गरिएको छ । विश्व बैंक अन्तर्राष्ट्रिय, मुद्रा कोष र नेपालका राजनैतिक दलहरू मात्र नभई यहाँका विज्ञहरूबाट पनि यस्तै अभिव्यक्ति बारम्बार आउने गरेका छन् । वैदेशिक लगानीकर्ताहरूबाट नेपालमा पूँजी भित्र्याउन सकियो भने समृद्धि हासिल हुने र लाखौँ नेपालीहरूलाई गरीबीको रेखाबाट माथि उठाउन सकिने अवधारणा यिनीहरूको छ । यद्यपिؙ नेपाल अहिले कै अवस्थामा ठूलो मात्रामा लगानी भित्र्याउन सक्ने अवस्थामा छैन र भइहाल्यो भने पनि यसले विद्यमान आर्थिक ...