अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वव्यापी मन्दीको जोखिम बढ्दै गएको जनाएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा रुसको आक्रमण र कोभिड महामारीका कारण उत्पन्न परिस्थितिका कारण अर्थतन्त्रको अवस्था राम्रो नभएको बताएकी हुन् ।उनले आईएमएफले आफ्नो वर्तमान विकास दरको अनुमानलाई थप २.९ प्रतिशतमा घटाउने बताइन् । विकास दरको नयाँ अनुमान अर्को हप्ता जारी हुनेछ। जर्जिभाले अब विश्व अर्थतन्त्रलाई स्थिर बनाउन काम थाल्नुपर्ने बताइन् ।उनले मुद्रास्फीतिजस्ता महत्वपूर्ण समस्यालाई सम्बोधन गर