युक्रेनमा जारी युद्धबाट तंग्रिन थालेको विश्व अर्थतन्त्रमा ठूलो जोखिम : आईएमएफ

१३ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले रुस र युक्रेनबीच जारी युद्धले कोभिड महामारीपछि तंग्रिन थालेको विश्व अर्थतन्त्रसामू निकै ठूलो जोखिम थपेको भन्दै चेतावनी दिएकी छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले युक्रेनमा जारी युद्धले ‘पूर्वी युरोप र सारा विश्वभर निकै ठूलो आर्थिक जोखिम थपेको’ भन्दै चेतावनी दिएकी हुन् । […]

सम्बन्धित सामग्री