एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर कोरियाले प्रमुख राजनीतिक बैठकको तयारी गरिरहेका बेला आफ्ना प्रतिद्वन्द्वीहरूसँगको वैमनस्य थप चर्काउँदै सम्भावित हतियार परीक्षण गरेको आशंका गरिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार उक्त प्रक्षेपण मंगलबार उत्तर कोरियाको पूर्वी तटबाट गरिएको हो । मन्त्रालयले जारी गरेको […]
काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा उनीहरूले राष्ट्र र जनताको हितमा हस्तक्षेप गर्न सक्ने उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरे। नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रियसभाका सचेतक गङ्गाकुमारी बेलबासेले बेथिति र भ्रष्टाचार, वैदेशिक हस्तक्षेपका विरुद्ध सशक्त आवाज उठाउने उम्मेदवारलाई […]
१३ माघ, काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिका-४ नेमुवा चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को८प ८४१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दुर्घटना हुँदा चालक सुनसरी दुहबी नगरपालिका-४ बस्ने …
RajdhaniDaily.com | काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा -