‘मौद्रिक नीति ब्याजदर र वित्तीय स्थायित्वमा केन्द्रित हुन्छ’

आर्थिक गतिशीलता र लगानीको वातावरण बनाउँदै केन्द्रीय बैंकले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने जनाएको छ ।