काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि घटनाको अनुसन्धान अघि बढाइएको हो । प्रहरीका अनुसार ‘फलो नेपाल टाइम्स’ नामक इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरिएको भिडियोमा मधेशी मूलका एक युवकलाई दुर्व्यवहार गरिएको देखिएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि गृहमन्त्री सुधन […]