काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलहरुका कारण आफ्नो पार्टी स्थानीय तह निर्वाचनमा पराजित भएको आरोप लगाएका छन्। आइतवारदेखि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय कमिटीको तेस्रो बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
जसमा गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस माओवादी केन्द्रको हारको मुख्य…