सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएकाे ओलीकाे आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएकाे आरोप लगाउनुभएकाे छ । आज (बुधबार) भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक-एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ । अब […]