ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको पौडेलको आरोप

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाउनुभएका हुन् । नेता पौडेलले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप समेत लगाए । उनले नेकपा एमालेले विकासका योजनाहरू अलपत्र बनाएक

सम्बन्धित सामग्री

आर्थिक संकटको कारक कांग्रेस–माओवादी वित्तीय गठबन्धन रहेको ओलीको आरोप

एमाले अध्यक्ष केपी ओलीले अहिलेको आर्थिक संकटको मुख्य कारण कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन रहेको आरोप लगाएका छन् ।

प्रचण्डको कारण संसद् विघटन गरेको ओलीको दाबी, गठबन्धन विदेशीसँग झुकेको आरोप

काठमाडौं, २१ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धन विदेशीसँग झुकेको आरोप लगाएका छन् । आज (सोमबार) पोखरामा आयोजित बृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर हजुर प्रभु गरिरहेको छ ।’ उनले आफूले माओवादी […]

गठबन्धन देशद्रोही भएको केपी ओलीको आरोप

काठमाडौं। सत्ता गठबन्धन देशद्रोही भएको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। कारागार भित्र बन्दीको उपचार गर्न छुट्टै अस्पताल बनाइने भएको छ। सामाजिक सुरक्षा कोषले तीन वर्ष योगदान गरेका श्रमिकहरुलाई विशेष सापटी दिने भएको छ। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। उत्तर कोरियाले दुईवटा क्रुज मिसाइल प्रहार गरेको छ ।

एमाले अध्यक्ष ओलीको आरोप–गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोज्यो

एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले राजनीतिलाई दुश्मनीतिर लैजान खोजेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कहिले जातको नाममा त कहिले...

सत्ता गठबन्धन लोभी र पापीहरूको गठबन्धन भएकाे ओलीकाे आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन लोभी पापीहरूको गठबन्धन भएकाे आरोप लगाउनुभएकाे छ । आज (बुधबार) भक्तपुरमा सूर्यविनायक हरित कृषि थोक बजारको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले पाँच दलीय सत्ता गठबन्धनलाई एक-एक किलो ढकको संज्ञा दिँदै एमाले एक्लैचाहिँ एक क्वीन्टलको ढक भएको दावी गर्नुभएको छ । अब […]

गठबन्धन भत्काउन एमाले लागेको तीन दलको आरोप

सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पाँच दलीय गठबन्धन भत्काउन लागि परेको आरोप लगाएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागि परेको निष्कर्षमा पुगेको आजको नागरिक दैनिकमा समाचार छ ।एमालेले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदै संघीय संसद्को निर्वाचनसम्म गठबन्धन कायम रहने दाबी गर्दै आएका छन् । एक सातायता सत्ता सहयत्रीबीच उत्पन्न चिसोले भने गठबन्धन भत्किन सक्न

गठबन्धन टिकाउन राज्यको सम्पत्ति दुरुपयोग गरेको कँडेलको आरोप

सुर्खेत  : कर्णाली सरकारले गठबन्धन टिकाउन झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेलको आरोप छ। बुधबार कर्णाली प्रदेशसभाको नवौं संसद् अधिवेशनमा बोल्दै उनले गठबन्धन टिकाउन व्यक्तिका घरको झ्यालझ्यालमा मन्त्रालयको साइनबोड टाँसेको आरोप लगाएका हुन्।  राज्यको साधान स्रोत र सम्पतिको दुरुपयोग गरी गठबन्धन टिकाउने बाटोमा हिँडेको कर्णाली सरकारले गठबन्धन टिकाउनकै लागि झ्यालझ्यालमा मन्त्रालयको साइनबोर्ड टाँसेको उनले आरोप लगाए।&nb

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् ।  शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् ।  ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।  उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्न...