एकीकृत समाजवादीमा मन्त्रीको टुंगो लगाउने जिम्मा नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा माधव नेपालसहित ३ नेतालाई

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारलगायतका विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल तीन जनालाई अधिकार दिएको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा (एस) को सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष...

एकीकृत समाजवादीमा राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा माधव नेपालसहित ३ नेतालाई

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारलगायतका विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल तीन जनालाई अधिकार दिएको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा (एस) को सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष...

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय, शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने विषयमा छलफल भएको छ । शनिबारदेखि चलिरहेको बैठकमा आइतबार यस विषयले प्रवेश पाएको हो । पार्टी उपमहासचिव गंगालाल तुलाधारले सरकारमा आफ्नो पार्टीबाट सहभागी मन्त्री परिवर्तनबारे छलफल भएको भन्दै त्यसको जिम्मा शीर्ष नेतालाई दिइएको जानकारी दिनुभयो । मन्त्रीहरूलाई ६ महिना भनेर पठाएको, त्योभन्दा […]

मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई दिने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत) समाजवादीले मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बानेश्वरस्थित एक पार्टी प्यालेसमा बिहीवार बसेको स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिने निर्णय गरेको एक नेताले जानकारी दिए । बैठकमा अध्यक्ष नेपालले केही कुरा मिल्न बाँकी रहेको र फेरि बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् बिस्तार हुने बताएका थिए । स्थायी कमिटी बैठकलगत्तै अध्यक्ष नेपाल सत्ता गठबन्धनको बैठकका लागि बालुवाटारतर्फ लागेका छन् । मन्त्रालय भागबण्डाका विषयमा एकीकृत समाजवादीमा केही अस...

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए । सत्तारुढ दलहरुबीच एकीकृत समावादीले चार मन्त्री र एक राज्यमन्त्री पाउने सहमति छ । तर […]

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद भवनको ल्होत्से हलमा बसेको बैठकमा सांसद विरोध खतिवडाले मन्त्री छान्ने अधिकार अध्यक्षलाई दिने प्रस्ताव गरेका थिए, जसलाई बैठकले अनुमोदन गरेको […]

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधवकुमार नेपाललाई

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार