काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारलगायतका विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल तीन जनालाई अधिकार दिएको छ ।
पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा (एस) को सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष...