एकीकृत समाजवादीमा राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा माधव नेपालसहित ३ नेतालाई

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारलगायतका विषयमा निर्णय गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल तीन जनालाई अधिकार दिएको छ । पार्टी कार्यालय आलोकनगरमा शनिबार बसको नेकपा (एस) को सचिवालय बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः एमाले देखाएर गठबन्धन दलमा कांग्रेसको बार्गेनिङ

काठमाडौं, ९ पुस । सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नीतिलाई निरन्तता दिने निश्चित भएको छ । तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) […]

राष्ट्रिय सभा चुनावका लागि १२ दल दर्ता

२९ मंसिर, काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले […]

राष्ट्रिय सभा : ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

काठमाडौँ– राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि आज सात वटा प्रदेशमा निर्वाचन भएको थियो । निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० […]

राष्ट्रिय सभा निर्वाचनका दृश्य : कतै हानाहान त कतै चुपचाप चुनाव

काठमाडौं : सत्ता गठबन्धन र प्रतिपक्षी दल नेकपा एमाले प्रतिस्पर्धीका रुपमा उत्रिएका कारण १९ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचन केही विशेष रह्यो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको गठबन्धन राष्ट्रिय सभाको चुनावमा होमियो भने नेकपा एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी…

ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकारेः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् ।  पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन् ।  एमाले अध्यक्ष ओलीले शुक्रवार पार्टीका जिल्लाहरूको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने’ बताएका थिए ।  सोही भनाइप्रति इंगित गर्दै अध्यक्ष ने...

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनबीच ‘जित्नेगरी’ सिट भागबन्डा

काठमाडौं । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने […]

राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा भाग आयोगमा लिन १२ वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । निर्वाचनका लागि दल दर्ता गराउनेमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, प्रजातान्त्रिक जनता पा

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं, पुस २० । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर […]

राष्ट्रिय सभा निर्वाचनको लागि १२ वटा दल दर्ता

काठमाडौं । यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक पार्टी, […]

राष्ट्रिय सभा निर्वाचनमा १२ दल

काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा १२ दल सहभागी हुने सुनिश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको १० पुसको समय सीमाभित्र १२ दलले निर्वाचनमा सहभागी हुन भन्दै दल दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […] The post राष्ट्रिय सभा निर्वाचनमा १२ दल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.