झण्डै ९७ अङ्कले घट्याे नेप्से

काठमाण्डाै – सरकारले प्रतिनिधि सभा विघटन गरेपछि शेयर बजार काराेबार मापक नेप्सेमा उच्च गिरावट आएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो । आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो ...

सम्बन्धित सामग्री

नेप्से परिसूचक झण्डै ३७ अंकले घट्याे

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार […]

शेयर बजार १२ अङ्कभन्दा धेरैले घट्याे

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । लघुवित्त र लगानीबाहेक अरू समूहको शेयर घटेपछि नेप्से १२ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६ सय ५२ दशमलव ७५ विन्दुमा झरेको हो । आज बैंकिङ समूहको शेयर झण्डै १० अङ्कले, विकास बैंकको साढे ३३, व्यापारको १५, होटल तथा पर्यटनको १२, जलविद्युतको नौ, फाइनान्सको नौ, जीवन बीमाको ९१, निर्जीवन बीमा समूहको ८१, उत्पादनको ६५ र अन्य समूहको शेयर ३२ अङ्कले घटेको छ । आज दुई सय १६ कम्पनीका एक करोड ५९ लाख कित्ता शेयर सात अर्ब ५२ करोड ९...

नेप्से झन्डै ३६ अङ्कले घट्याे

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झन्डै ३६ अङ्कले घटेको छ । कारोबार भएका सबैजसो समूहको शेयर ओरालो लागेपछि नेप्से ३५ दशमलव ८९ अङ्कले घटेर २६ सय ९९ दशमलव ५१ विन्दुमा झरेको छ । आइतवार बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ४८ अङ्कले, व्यापारको एक सय २५, होटल तथा पर्यटन समूहको झण्डै ९३ अङ्कले, जलविद्युतको ३२,  फाइनान्सको १६, माइक्रोफाइनान्सको ५०, जीवन बीमाको एक सय ११, निर्जीवन बीमाको एक सय ८३,  उत्पादनको ६७ र अन्य समूहको शेयर २१ अङ्कले घटेको छ । आइतवार दुई सय सात कम्...

शेयर बजार राताम्मे, झण्डै ५५ अङ्कले घट्याे

काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार (आज) शेयर बजार झण्डै ५५ अङ्कले घटेको छ । नेप्से ५४ दशमलव ७५ अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ५४ विन्दुमा झरेको छ ।  आइतबार कारोबार भएका सबै समूहको शेयर ओरालो लागेको छ । बैंक समूहको शेयर ४२ अङ्कले, उत्पादन समूहको एक सय ३२ अङ्कले, व्यापार समूहको १९ अङ्कले, होटलको २...