काठमाण्डाै – हप्ताको पहिलो दिन आइतबार (आज) शेयर बजार झण्डै ५५ अङ्कले घटेको छ । नेप्से ५४ दशमलव ७५ अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ५४ विन्दुमा झरेको छ ।
आइतबार कारोबार भएका सबै समूहको शेयर ओरालो लागेको छ । बैंक समूहको शेयर ४२ अङ्कले, उत्पादन समूहको एक सय ३२ अङ्कले, व्यापार समूहको १९ अङ्कले, होटलको २...