ओलम्पिक महिला फुटबलमा क्यानडालाई स्वर्ण

क्यानडाले ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण पदक जितेको छ। शुक्रबार साँझ भएको फाइनलमा क्यानडाले स्वीडेनलाई ट्राइ ब्रेकरमा ३-२ गोलले पराजित गर्‍यो। सुरुका पाँच-पाँच पेनाल्टी सुटआउटमा दुवै टोलीबाट दुई-दुई गोल भएको थियो। छैँटौँ प्रहारमा भने स्वीडेनले गोल हान्न सकेन भने आफ्नो प्रहारमा गोल गर्दै क्यानडाले जित हासिल गरेको हो। ट्राइब्रेकरमा पहिलो प्रहारमा गोल गरेको क्यानडा एकपछि लगातार […]

सम्बन्धित सामग्री

टो‍कियो ओलम्पिक : महिला भलिबलमा अमेरिकालाई स्वर्ण

काठमाडौँ– विश्वखेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो । यसअघि अमेरिका तीन पटक […]

भलिबलमा अमेरिकालाई स्वर्ण

विश्व खेलकुदको कुम्भ मेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूद अन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक जितेको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्णपदक हो ।यसअघि अमेरिका तीन पटक फाइनलमा पुगे पनि रजत पदकमा चित्त बुझाउन बाध्य बनेको थियो । अमेरिकाले सन् १९८४, २००८ र २०१२ मा रजत पदकमा चित्त बुझाउनु परेको थियो । फाइनल खेलमा अमेरिक

ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ।

टोकियो ओलम्पिक : महिला फुटबलको स्वर्ण पदक क्यानडालाई

काठमाडौँ- टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण पदक क्यानडाले जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ गोलले पराजित गर्दै क्यानडाले स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी आफ्नो पक्षमा पार्दै क्यानडाले पहिलो पटक ओलम्पिकको महिला फुटबलमा स्वर्ण […]

टोकियो ओलम्पिकः ओलम्पिक कीर्तिमानसहित चीनकी युफेईले जितिन् स्वर्ण

एजेन्सी। चीनकी पौडी खेलाडी झाङ युफेईले महिला २०० मिटर बटरफ्लाई स्पर्धामा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। युफेईले २ मिनेट ०३.८६ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। अमेरिकाकी रेगन स्मिथले २ मिनेट ०५.३० सेकेन्डमा दुरी पार गर्दै रजत पदक जितिन्। अमेरिकाकै हाली फ्लिकिन्जरले २ मिनेट ५.६५ सेकेन्डमा दुरी पार गर्दै कांस्य पदक जितिन्।

हिडिलिन डियाले जितिन् फिलिपिन्सको लागि पहिलो ओलम्पिक स्वर्ण

११ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिलिन डियाले आफ्नो देशको लागि ओलम्पिकमा पहिलो स्वर्ण जितेकी छन् । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा डियाजले सोमबार भारोत्तोलनको महिला ५५ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् । उनले चौथो पटक ओलम्पिकमा सहभागिता जनाउँदै ऐतिहासिक उपलब्धि हासिल गरिन् । ३० वर्षीया डियाजले कूल २२४ वजन उठाउँदै स्वर्ण जितिन् । यो […]

जापानकी मेमीजीले १३ वर्षकै उमेरमा जितिन् ओलम्पिकमा स्वर्ण

११ साउन, काठमाडौं । जापानी स्केटबोर्डिङ खेलाडी मोमीजी निसियाले १३ वर्षको उमेरमै विश्व खेलकुदको कुम्भमेला ओलम्पिक स्वर्ण जितेकी छन् । जापानमा भइरहेको ३२औं गृष्मकालीन ओलम्पिक अर्थात् टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा निसियाले स्वर्ण जितेकी हुन् । निसियाले स्वर्ण जितेसँगै पहिलो पटक ओलम्पिकमा समावेश भएको स्केटबोर्डिङको स्ट्रिट इभेन्टमा दुवै स्वर्ण घरकै खेलाडीले […]

टोकियो ओलम्पिक: अमेरिकी सुटर इङ्लिसले जिते स्वर्ण

एजेन्सी। विश्व नम्बर एक अमेरिकाका अम्बर इङ्लिसले महिला स्क्रीटमा ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन्। इङ्लिसले ५६ अंक जोडिन्। इटालीकी डिना बाकोसीले रजत पदक जितिन्। उनले ५५ अंक जोडिन्। ४६ अंक जोड्ने चीनकी वेई मेङले कांस्य पदक जितिन्। ३१ वर्षीया इङ्लिसले २०१२ र २०१६ को ओलम्पिक गुमाएकी थिइन्।

टोकियो ओलम्पिक : चीनकी याङ किएनले जितिन् पहिलो स्वर्ण

काठमाडौँ । टोकियो ओलम्पिकको पहिलो स्वर्ण चीनकी याङ किएनले जितेकी छन् । सुटिङको महिला १० मिटर एअर राइफल प्रतिस्पर्धामा २१ वर्षीय याङले रसियन ओलम्पिक कमिटीकी अनास्टासिय गालासिनलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । चीनकी याङले स्वर्ण जित्ने क्रममा २५१.८ को ओलम्पिक रेकर्ड स्कोर बनाइन् । रसियन ओलम्पिक कमिटीकी गालासिनले रतज जितिन । उनले १५१.१ स्कोर […]

ओलम्पिक कीर्तिमानसहित चीनकी याङ क्विनले जितिन् पहिलो स्वर्ण

एजेन्सी। जापानको टोकियोमा जारी ओलम्पिकमा चीनकी याङ क्विन स्वर्ण पदक जित्ने पहिलो खेलाडी बनेकी छन्। उनले महिला १० मिटर इयर राइफलमा स्वर्ण पदक जितेकी हुन्। याङले २५१.८ अंक जोड्दै ओलम्पिक कीर्तिमान बनाइन्। २५१.१ अंक जोडेकी रुसकी एनास्टासिया गालाशिनाले रजत पदक र २३०.६ अंक जोडेकी स्विट्जरल्यान्डकी क्रिष्टियन लिनाले काश्य पदक जितिन्।