जापानकी मेमीजीले १३ वर्षकै उमेरमा जितिन् ओलम्पिकमा स्वर्ण

११ साउन, काठमाडौं । जापानी स्केटबोर्डिङ खेलाडी मोमीजी निसियाले १३ वर्षको उमेरमै विश्व खेलकुदको कुम्भमेला ओलम्पिक स्वर्ण जितेकी छन् । जापानमा भइरहेको ३२औं गृष्मकालीन ओलम्पिक अर्थात् टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डिङमा निसियाले स्वर्ण जितेकी हुन् । निसियाले स्वर्ण जितेसँगै पहिलो पटक ओलम्पिकमा समावेश भएको स्केटबोर्डिङको स्ट्रिट इभेन्टमा दुवै स्वर्ण घरकै खेलाडीले […]

सम्बन्धित सामग्री

१३ वर्षकै उमेरमा पूरा भएको स्वर्णिम सपना

रोयटर्स । मोमीजी निशिया १३ वर्षकी भइन् । सानो उमेरमा नै ओलम्पिक खेल्न पुगेकी उनी अहिले च्याम्पियनको छवि बनाउन सफल भएकी छन् । जापानकी स्केटबोर्डकी निशियाले ओलम्पिकमा स्वर्ण जित्ने सपना सानै उमेरमा पूरा भयो । ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीको सबैभन्दा कम उमेरको पोडीएम निशियाले बनाइन् । पदक जित्नेको...