माओवादी केन्द्रको विश्लेषण : चुनावको घोषणा हुने, तर नगर्ने खतरा छ

६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले चुनाव घोषणा हुने, तर नहुने अवस्था आउनसक्ने चिन्ता व्यक्त गरेको छ । त्यसलाई टार्न वर्तमान सरकारलाई हटाएर नयाँ सरकार गठन गर्न दलहरुसँग भएको छलफल सकारात्मक रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । मंगलबार सुरु भएको स्थायी कमिटीको बैठकमा दलहरुसँग भएको छलफलबारे ब्रिफिङ गर्दै प्रचण्डले भने, […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले एसपीपी सम्झौतामा तत्काल हस्ताक्षर नगर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्काल हस्ताक्षर नगर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने बताएका हुन् । देउवाको छिट्टै हुने अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको थियो । त्यसका […]

त्रियुगामा गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद

सत्ता साझेदार दलहरू नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने केन्द्रीय सहमति भइसकेर जिल्लाजिल्लामा निर्देशन दिइसक्दासम्म गठबन्धन गर्ने र नगर्ने पक्षबीच बिबाद हुँदै गएको छ।...

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने, उपमेयर नछाड्ने

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको […]

प्रधानमन्त्री र प्रचण्डबीच ‘वान टु वान’ वार्ताः संसदमा एमसीसी टेबल नगर्ने सहमति

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको बताईएको छ।...

‘एमसीसी पारित नगर्ने’ माओवादीको लाइन स्पष्ट

काठमाडौं, २० पौष । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित नगर्ने स्पष्ट लाइन लिएको छ । आठौं महाधिवेशनबाट पारित ४५ बुँदे प्रस्तावमा एमसीसी पारित नगर्ने स्पष्ट लाइन सार्वजनिक गरेको हो । माओवादीले एमसीसी सम्झौताका कतिपय प्रावधानहरु नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएको तर्क गरेको छ । बुँदा नम्बर ५ मा […]

माओवादीले अध्यक्षबाहेकका पदाधिकारी चयन नगर्ने

काठमाडौं, १० पुस : सत्तारुढ नेकपा माओवादी केन्द्रले अध्यक्ष बाहेकका पदाधिकारी आइतबारबाट काठमाडौंमा सुरु गर्न लागेको राष्ट्रिय महाधिवेशनबाट चयन नगर्ने सम्भावना बढेको छ । राष्ट्रिय सम्मेलन आयोजना गर्ने भनेको माओवादी केन्द्रले उद्घाटन हुनुभन्दा केही घण्टामात्र अघि सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । उक्त राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय समितिमात्र चयन गर्ने र अन्य पदाधिकारी […]

काँग्रेस महाधिवेशन : उद्घाटनअघि र्‍याली नगर्ने

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ । दिउँसो १ बजे प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्दै छन् । उद्घाटन अघि काँग्रेसले र्‍यालीको आयोजना नगर्ने भएको छ। काँग्रेसले ट्राफिक अस्तव्यस्त हुन नदिन र्‍याली नगर्ने भएको हो । त्यस्तै महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

यथास्थितिमा एमसीसी पास नगर्ने माओवादी केन्द्रको निर्णय

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता संसदबाट पास नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए । एमसीसीबारे उठेका प्रश्नहरुलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र […]