माओवादी केन्द्रले घोषणापत्र जारी नगर्ने, घोषणापत्र तयार गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं, १२ बैशाख । आगामी बैशाख ३० गते हुने चुनावको लागि धेरै राजनीतिक दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भने घोषणापत्र सार्वजनिक नगर्ने भएको छ । माओवादी केन्द्रले भने स्थानीय तह आफै घोषणापत्र बनाउने र केन्द्रबाट जारी नगर्ने बताएको छ। गत चैत्र २२ गते अपिल सार्वजनिक गरेको अपिललाई आधार […]