काठमाडौँ – सरकारले चुनावको मुखमा करिब दुई सय मेनपावर कम्पनीलाई खारेज हुुनबाट बचाएको छ। मेनपावर नवीकरण हुन दुई वर्षमा कम्तिमा एक सय जनालाई श्रमका लागि विदेश पठाएको हुनुपर्ने वैदेशिक रोजगार ऐन २०६४ प्रावधानलाई बाधा अड्काउ फुकाउन आदेशमार्फत नवीकरण गर्न पाउने व्यवस्था गरेको हो। कोरोनाका कारण गत आर्थिक वर्ष २०७८/७९ मा चार महिनासम्म श्रम स्वीकृत बन्द […]