बाढी–पहिरो पीडितको उद्धारमा सेना

सिन्धुलीमा पहिरोले पुरिएका एक जनालाई सेनाले जिवितै उद्धार गरेको छ। अविरल बर्षाका कारण सिन्धुलीको कमलामाई नगरपालिकामा आएको पहिरोमा परेकाको उद्धार गर्न चण्डीदल गणबाट टोली खटाइएको हो। सेनाले पहिरोबाट चार जनाको शव निकालेको छ। बाँकेमा डुबानमा परेकाको उद्धार गर्न सेनाले हेलिकप्टर पठाएको छ। सुनसरी र मोरङमा पनि पीडित स्थानान्तरण गर्न पूर्वि पृतना इटहरीमामा एलुवेट हेलिकप्टर प्रयोग…

सम्बन्धित सामग्री

कंगोबाट शान्ति सेना फिर्ता गर्ने राष्ट्रसंघको निर्णय, नेपाली सेना बेखबर

काठमाडौं – डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकले सर्वसम्मतरूपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको अलजजिराले जनाएको छ । आजबाट कंगोमा संसदीय तथा राष्ट्रपतीय चुनाव हुँदैछ । त्यसको एक दिन अगाडी संयुक्त राष्ट्रसंघले शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको […]

आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना

काठमाडौं । नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ । नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको […] The post आज सेना दिवसः विपदमा ‘सारथी’ बन्दै सेना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्लाहीमा सेना परिचालन गरेर मतदान कार्य सञ्चालन

काठमाडौँ । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ । कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो । कौडेना–६ स्थित जनता आधारभूत मतदान स्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ । यहाँ नेपाली काँग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई […]

भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त

काठमाडौँ । भारतको सेना प्रमुखमा मनोज पाण्डे नियुक्त भएका छन् । भारतको रक्षा मन्त्रालयले पाण्डेलाई सेना प्रमुख बनाउने निर्णय लिइएको जानकारी दिएको हो । यसै महिनाको अन्तिम (अप्रिल ३०) मा हालका सेना प्रमुख मनोज मुकुन्द नरवणे सेवा निवृत्त भएपछि पाण्डेले सेना प्रमुखको जिम्मेवारी औपचारिक रुपमा सम्हाल्ने छन् । उनी नरवणेपछिका वरिष्ठ अधिकारी हुन् । हाल […]

सेना परिचालन गर्ने बाटो खुल्यो

आउँदो वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना २०७८ जारी गरेपछि सेना परिचालन गर्ने बाटो खुलेको हो । उक्त योजनामा सेना परिचालन गर्ने व्यवस्था छ । निर्वाचनमा सुरक्षा निकायलाई एकीकृत तथा  समन्वयात्मक  बनाउन  नेपाली  सेना  परिचालन  गर्नुपर्ने सिफारिस राष्ट्रिय सुरक्षा परिषद्ले चैत १७ गते मन्त्रिपरिषद्मा गरेको थियो । मन्त्रिपरिषद्ले चैत २४ गते

चुनावमा सेना परिचालन हुने

काठमाडौं, २९ चैत्र । स्थानीय तहको निर्वाचनका लागि सेना परिचालन हुने भएको छ । यसका लागि कानूनी प्रक्रियाहरु पूरा गरी तयारी भइसकेको छ । सेना परिचालनको मार्ग खोल्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिइसकेकी छिन् । उनले २४ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सेना परिचालनका लागि स्वीकृति दिएकी हुन् । आज राष्ट्रपति कार्यालयका प्रवक्ता सागर […]

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता

अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता भएका छन्। गएराति अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएसँगै २० वर्षे अमेरिका–तालिवान युद्ध समाप्त भएको छ। तालिवानसँग भएको सम्झौताअनुसार अमेरिकाले अगष्ट ३१ सम्म सबै सेना फिर्ता...

नेपालमा ‘कृषि सेना’ गठन किन नगर्ने ?

संजिव कार्की  कृषि सेना गठन किन ? सरकार कृषि सेना गठन गर ।  अबको कार्यभार दीगो कृषि क्रान्ति । राजनीतिक पार्टीहरु अहिले विभिन्न किसिमका सेना बनाउन तल्लीन छन् । साइबर सेना , आइ टि सेना , यूथ फोर्स, अखिल फोर्स, वाइसियल यी सबै दस्ता सेना पुलिस जस्ता पार्टीका फोर्स हुन । यस्ता अनेकन नामका संगठनको […]

अफगानिस्तानका सेना प्रमुख बर्खास्त

२८ साउन, काठमाडौं । अफगानिस्तान सरकारले सेना प्रमुखलाई बर्खास्त गरेको छ । अफगानिस्तानका प्रान्तीय राजधानीहरूलाई श्रृंखलाबद्ध रूपमा तालिबानले कब्जामा लिंदै गएपछि बुधवार अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी गत जुन महिनामा मात्र सेना प्रमुख नियुक्त भएका थिए । राष्ट्रपति असरफ गनीले अहमदजाइलाई हटाएर हिबतुल्लाह अलिजाईलाई सेना प्रमुख नियुक्त गरेको […]