एमाले केन्द्रीय कमिटी आजदेखि सुरु हुँदै

काठमाडौं :  नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ।कार्की  बैंक्वेट बबरमहलमा आज  बिहान ११ बजे  बैठक बोलाइएको केन्द्रीय कार्यलय सचिव डा भीष्म अधिकारीले जनाकारी दिए। बैठक आज र भोलि चल्नेछ।बैठकमा बैठकमा सातैवटा प्रदेशका अध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, स्थानीय तहमा हालको स्थिति र सम्भावित अवस्थाका बारेमा रिपोर्टिङ गर्ने तयारी छ। यसैगरी चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत विषयमा पनि छलफल गरिने छ।बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव