नेपाल राष्ट्र बैंकले दसैंको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाका सेवा सीमित हुने अवस्थाको फाइदा उठाउँदै डिजिटल ठगी गर्नेहरू सक्रिय हुन सक्ने भन्दै बैंकले वित्तीय चेतनामूलक सन्देश जारी गरेको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले २०८३ कात्तिक ३ गते जारी […]
फ्रान्स र इटालीका सडकमा जलिरहेका गाडीहरू र ऐतिहासिक भवनहरूमा भएका तोडफोडका तस्बिरहरू युरोपभर फैलिएसँगै हंगेरी र पोल्याण्डका नेताहरूले आप्रवासन सम्बन्धी बहसलाई पुनः अगाडि बढाएका छन्। दुवै देशका प्रधानमन्त्रीहरूले आफ्नो देशमा अनियन्त्रित आप्रवासन नदिने अडान दोहोर्याएका छन्। हंगेरीका प्रधानमन्त्री पिटर मग्यारले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन्, “यस प्रकारको निरर्थक विनाश र अनुचित हिंसाको सामना गरिरहँदा, […]
जिब्रो सफा गर्ने अभ्यासले मुखको दुर्गन्ध घटाउन र नुनिलो स्वादको अनुभूति तीव्र बनाउन सक्ने अध्ययनहरूले देखाएका छन्।
तर जिब्रोमा भएका सबै ब्याक्टेरिया हानिकारक हुँदैनन् र अत्यधिक सफाइले मुखको सूक्ष्मजीव सन्तुलनमा असर पार्न सक्छ।
त्यसो भए जिब्रो सफा गर्ने सही तरिका के हो र स्क्र्यापर साँच्चै आवश्यक छ?
३ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ।
प्रारम्भिक अनुमानअनुसार बाढी र पहिरोले क्षतविक्षत बनाएको उक्त सडकको स्थायी पुनर्निर्माणका …