बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्बसम्म लाग्ने अनुमान

पछिल्लो मनसुनजन्य विपत्‌बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब बराबरको भौतिक संरचनाको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।