नेपाल राष्ट्र बैंकले दसैंको समयमा डिजिटल माध्यमबाट हुन सक्ने ठगीप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाका सेवा सीमित हुने अवस्थाको फाइदा उठाउँदै डिजिटल ठगी गर्नेहरू सक्रिय हुन सक्ने भन्दै बैंकले वित्तीय चेतनामूलक सन्देश जारी गरेको हो। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले २०८३ कात्तिक ३ गते जारी […]