तराईमा बाक्लो हुस्सु, शीतलहर कम हुँदै

२४ पुस, काठमाडौं । आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू-भागमा बिहानैदेखि कुहिरो/हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शीतलहर भने केही कम भएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य  प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने […]

सम्बन्धित सामग्री

मेचीदेखि महाकालीसम्मै शीतलहर, यस्तो अवस्था कहिलेसम्म ?

२१ पुस, काठमाडौं । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । […]

तराईका विभिन्न जिल्लामा शीतलहर : लगातारको बाक्लो हुस्सुले जनजीवन प्रभावित

काठमाण्डाै - चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् । नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ। दुई घण्टाभन्दा बढी घाम ...

बाक्लो हुस्सु र शीतलहरका कारण तराईकाे जनजीवन कष्टकर

मलङ्गवा – बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन्। मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो। एक साता अघिसम्म बिहान बाक्लो कुहिरो लागे पनि […]

बाक्लो हुस्सु र शीतलहरले तराई मधेसको जनजीवन कष्टकर

बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मङ्सिर अन्तिम सातादेखि सर्लाहीलगायत क्षेत्रमा बाक्लो हुस्सु र शीतलहर चल्न थालेको हो । एक साता अघिसम्म बिहान बाक्लो कुहिरो […]

पश्चिम तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।

कैलालीसहित पश्चिम तराईमा शीतलहर

काठमाडौँ,२८ मँसिर । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । लम्की बहुमुखी […]

कैलालीसहित पश्चिम तराईमा शीतलहर, जनजीवन कष्टकर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।

कैलालीसहित पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ।...

कैलालीसहित पश्चिम तराईमा शीतलहर

धनगढी- कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ। बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ। बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ। लम्की बहुमुखी क्याम्पसमा बिबिएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने […]

बाक्लो हुस्सु र शीतलहरले सर्लाहीको जनजीवन कष्टकर बन्दै

सर्लाही : सर्लाहीमा केही दिनदेखि चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ। आइतबारदेखि जिल्लामा घाम समेत लागेको छैन।सर्वसाधारणले सोमबारयता यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरेका छन्। सर्लाहीमा आइतबार सोमबार दिनभर घाम लागेन।मंगलबार पनि बिहानैदेखि बाक्लो हुस्सु लागेर शीतलहर सहित निरन्तर चिसो स्याँठ चलिरहेको छ। यो क्षेत्रमा आइतबारदेखि चिसो अत्यधिक बढ्न थालेको हो।आइतबार दिउँसोपख केही समय घाम लागे पनि सोमबार दिनभर बाक्लो हुस्सु लागेरै दिन बित्यो। कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शार