मेचीदेखि महाकालीसम्मै शीतलहर, यस्तो अवस्था कहिलेसम्म ?

२१ पुस, काठमाडौं । तराई मधेशका जिल्लामा शीतलहर सुरु भएको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्व मेचीदेखि पश्चिममा महाकालीसम्मै बाक्लो हुस्सु कुहिरोसँगै शीतलहर चलेको मौसमविद्को भनाइ छ । शीतलहरसँगै बढेको जाडोले जनजीवन प्रभावित भएको छ । शीतलहरका कारण जनजीवन प्रभावित भएपछि तराई मधेशका जिल्लाहरुमा धेरैजसो विद्यालय बन्द गरिएको छ । […]