कैलालीसहित पश्चिम तराईमा शीतलहर, जनजीवन कष्टकर

कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ ।

सम्बन्धित सामग्री

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।