माधव नेपालको दाबी : निर्वाचनपछि कांग्रेसको हालत प्रजापरिषद्को जस्तै :: Pahilopost.com

काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचपछि नेपाली कांग्रेसको हालत प्रजापरिषद्जस्तै हुने दाबी गरेका छन्।  रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता नेपालले नेपाली कांग्रेस पतनको बाटोमा हिंडेको आरोप लगाए। उनले भने,‘कांग्रेस आफ्नै अहंकार, कार्यशैली, नेतृत्वको अक्षमता, अदुरदर्शीता र पूर्वाग्रही कारणले नेपालको राजनीतिमा आफैं पतनको बाटोमा गयो, अब कांग्रेसको पतनलाई कसैले

सम्बन्धित सामग्री

प्रकाशशरणको दाबी : निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा स्थायी सरकार

कञ्चनपुर : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन्। प्रवक्ता डा महतले भने, “लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ र आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ।” आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “विभिन्नरुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो। प्रतिगामी विभिन्न बहानामा स

प्रकाशमानको दाबी : निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार

काठमाडौं :  नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।“संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वा

निर्वाचनपछि गठबन्धन दलको सरकार बन्छ : देउवा

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका छन् ।  शनिबार विराटनगरमा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै देउवाले समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएकाले निर्वाचनपछि गठबन्धन दलको सरकार बन्ने दाबी गरेका हुन् ।  देउवाले रूखा, कलम र गोलाकार भित्रको हँसिया हथाैँडा चिह्नमा भोट हाल्न […]

गृहमन्त्री खाँणको दाबी : निर्वाचनपछि तीन तहमा गठबन्धनको सरकार बन्छ

काठमाडौं, ४ कार्तिक ।गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आम निर्वाचनपछि सङ्घीय सरकार र प्रदेश सरकार गठबन्धनकै बन्ने दावी गरेका छन्। स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारमा सहमति गरेर देशमा शान्ती बहाल एवं जनताको जीवनस्तर सहज तुल्याउनका लागि नै गठबन्धन आवश्यक भएको बताए । पाँच दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं […]

निर्वाचनपछि देशको कार्यकारी भूमिकामा मेरो हस्तक्षेप रहनेछ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले निर्वाचनपछि देशको कार्यकारी पद प्रधानमन्त्रीमा दाबी गर्ने मनशाय व्यक्त गरेका छन्। नयाँ पत्रिकासँग कुरा गर्दै उनले देशले क्षमतावान नेतृत्व खोजेको र आफू त्यसको योग्य भएको...

निर्वाचनपछि एमालेको सरकार बन्ने ओलीको दाबी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताए ।नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको सोमबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”एमाले सरकारमा […]

एमाले सांसदको दाबी–यो सरकार निर्वाचनपछि खरानी घसेर वनारस जान्छ

एमाले सांसद मायादेवी न्यौपानेले अहिलेको सरकार निर्वाचनपछि कमण्डलु लिएर वनारस जाने टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै उनले आगामी निर्वाचनपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने दाबी...

स्थानीय निर्वाचनपछि  पनि गठबन्धन निरन्तर : कांग्रेस

कांग्रेसले स्थानीय तहको निर्वाचनपछि पनि गठबन्धन निरन्तर रहने दाबी गरेको छ । सोमबार पत्रकार सम्मेलनमा कांग्रेसले लोकतन्त्र र संविधान बलियो बनाउन चुनावपछि पनि सत्तारूढ गठबन्धन सँगसँगै अघि जाने बताए ।  प्रवक्ता डा. प्रकाशशरण...