निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बन्ने रेनु दाहालको दाबी, ओलीसँग सहकार्य नहुने (भिडिओसहित)

काठमाडौं, २८ कार्तिक । भरतपुर महानगरकी मेयर रेनु दाहालले मंसिर ४ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ टुट्ने बताएकी छिन् । उनले निर्वाचनपछि एमाले र माओवादीबीच सहकार्य हुने सम्भावना नरहेको दाबी गरिन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । निर्वाचनपछि […]

सम्बन्धित सामग्री

नेकपा एसमाथि ‘दुष्चक्री’ ओली र ‘परचक्री’ प्रचण्डको भाउँतो

पहिलो दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुने, बीचको एक वर्ष माधव र अन्तिमको दुई वर्ष शेरबहादुर देउवा भन्ने थियो । तर, उक्त सहमतिअनुसार माधव प्रधानमन्त्री हुनुपर्ने बेला आउन आउन लागेपछि ०८० फागुनमा कांग्रेससँग सहकार्य तोडेर एमालेसँग मिल्न गएको को हो ? किन मिल्नुपरेको थियो ?

विपक्षी दलको नेता हुनै पाएनन् देउवा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आमचुनाव लगत्तै प्रधानमन्त्री बन्न चाहन्थे । तर, १० पुसमा एमालेसँग सहकार्य गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन पाँच दलीय गठबन्धनमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री कुनै हालतमा अर्को दललाई दिन नसकिने अडान राखेका कारण प्रचण्ड एमालेको साथ लिन पुगेका थिए । […]

कांग्रेसकाे रणनीति–सके प्रचण्ड सरकार ढाल्ने, नसके विश्वासकाे मत दिने

२६ पुसमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । १० पुसमा कांग्रेससँगको गठबन्धन भत्काउँदै एमालेसँग सहकार्य गरेर प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

धर्मसंकटमा एकीकृत समाजवादी : प्रचण्डलाई विश्वासको मत दिनेबारे विवाद

माओवादी केन्द्र निर्वाचनपछि नयाँ समिकरणमा सामेल हुँदा बर्षदेखि सहकार्य गरेको नेकपा एकीकृत समाजवादी बिलखबन्धनमा परेको छ । यहि बिलखबन्धनका कारण उसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै ।  कांग्रेसले सहमति अनुसार

धर्मसंकटमा एकीकृत समाजवादी : प्रचण्डलाई विश्वासको मत दिनेबारे विवाद

काठमाडौं । माओवादी केन्द्र निर्वाचनपछि नयाँ समीकरणमा सामेल हुँदा वर्षदेखि सहकार्य गरेको नेकपा एकीकृत समाजवादी बिलखबन्धनमा परेको छ । यही बिलखबन्धनका कारण उसले न सरकारलाई खुलेर समर्थन गर्न सकेको छ न विरोध नै ।

एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं : देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा पाइरहेका बेला महासचिव गुरुङको सो धारणा सार्वजनिक भएको हो । भैरहवामा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कम्युनिष

चीनले भन्यो : नेपालको विकासका लागि बेल्ट एण्ड रोड सहकार्य अगाडि बढाउन तयार छौं

११ पुस, काठमाडौं । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । नियमित प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मीहरू जिज्ञासालाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो । चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालको सामाजिक र […]

नेतृत्वबाट अपमानित भएर पोखरा आएको बताउँदै गगनले भने- कांग्रेस फेरि उठ्छ

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एकै मञ्चमा देखिएका छन् । कांग्रेससँगको सहकार्य तोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि महामन्त्री द्वयले हिजोको घटनालाई पोखराको नेपाल लिटरेचर फेस्टिभलमा सम्झिएका छन् ।