नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् । उनले नयाँ सरकार बनेपछि विकास र समृद्धिको अभियान ल्याउने बताए ।नेपाल वुद्धिजीवी परिषद्को प्रथम मधेश प्रदेश अधिवेशनको सोमबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि एमालेले अत्यधिक बहुमत ल्याउँछ, सरकार बनाउँछ ।”एमाले सरकारमा […]