राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालय दिवा खाजा र विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमलाई विस्तार गरिने घोषणा गरे । शिक्षा मन्त्रालयले गत वर्षदेखि कक्षा ६ सम्म वितरण गरिएको खाजा कार्यक्रमलाई ७ कक्षासम्म विस्तार गर्नुपर्ने प्रस्ताव गरेको थियो ।