पोखरा गोल्डकप : आज चर्च ब्वाइज र भुटनिज युथ क्लब भिड्ने

काठमाडौं : पोखरा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लब र भुटनिज युथ क्लब यूएसए भिड्दैछन्। यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ। पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। गोल्डकप विजेताले १२ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

सम्बन्धित सामग्री

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की- पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो ...

आहारारा पोखरा गोल्डकप : चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की- पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न हुने यी दुई टोलीबीच दोस्रो सेमिफाइनलको खेल सञ्चालन हुन लागेको हो ...

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर …

आहारारा पोखरा गोल्डकप : भुटनिज युथ फाइनलमा

अमेरिकी टोली भुटनिज युथ स्पोर्टस् क्लब पोखरामा सञ्चालन भइरहेको २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । प्रतियोगिताको बिहीबार भएको अन्तिम सेमिफाइनलमा भुटनिज युथले चर्च ब्वाइज युनाइटेड क्लबलाई...

आहा रारा पोखरा गोल्डकप : भुटनिज युथ स्पोर्ट्स फाइनलमा प्रवेश

कास्की– अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १-० गोलले हराउँदै बिवाइएससीले फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार […]

चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित...

मछिन्द्रविरुद्ध चम्केका चर्च ब्वाइजका दुई आशिष

विजय नेपाली, पोखरा सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबले मछिन्द्र एफसीलाई ३–१ ले हराउँदाका दुई आशिष (चापागाई र चौधरी) नायक बने । म्यान अफ दी म्याच बनेका चापागाईले पहिलो हाफमा २ र चौधरीले दोस्रो हाफमा १ गोल गरे । खेलमा दुई आशिष […]

चर्च ब्वाइजको अर्को शानदार जित, मच्छिन्द्रलाई घर पठाउँदै सेमिफाइनलमा

१७ पुस, पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेशका लागि आइतबार दुई च्याम्पियन मैदान उत्रिएका थिए- मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड । मच्छिन्द्र ०७८ को ए डिभिजन लिग च्याम्पियन टिम हो भने चर्च ब्वाइज बी डिभिजन च्याम्पियन बन्दै गएको चैतमा मात्रै ए डिभिजन उक्लेको थियो । दुवै टिम ‘लिग च्याम्पियन’ मात्रै थिएनन्, […]

आहारारा गोल्ड कप : चर्च ब्वाइज अन्तिम आठमा सुरक्षित, बाहिरियो पुलिस

पोखरामा जारी २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडले अन्तिम आठमा आफनो स्थान सुरक्षित गर्दा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ। सहारा क्लब...

आहा रारा पोखरा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वाटरफाइनलमा

कास्की - चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्डकपकाे क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–१ गाेलले हराउँदै चर्च ब्वाइज क्वाटर फाइनलमा पुगेकाे हाे । उसले क्वाटर फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।  चर्च ब्वाइजको जितका लागि अञ्जन विष्ट र अनन्त तामाङले एक/एक गोल गरे । खेलको पहिलो हाफमा अग्रता बनाएकाे भए पनि त्यसलाई कायम राख्न नसक्दा विभागीय टिम नेपाल पुलिस क्लब प्रतियोगिताबाटै बाहिरिएकाे छ। खेलको २५औँ मिनेटमा पुलिसका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिल...